back
CTIZAN AD

स्थानीय निर्वाचनका लागि २० हजार बढी पर्यवेक्षक खटिने

वि.सं.२०७९ वैशाख १३ मंगलवार

714 

shares

काठमाडौं । बैशाख ३० मा हुने स्थानीयतह निर्वाचनका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने भएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा पर्यवेक्षणका लागि हालसम्म ६८ वटा संघ÷सस्थाले अनुमति लिएका छन् । ती संस्थाबाट २० हजार पर्यवेक्षक चुनावमा खटिने भएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पर्यवेक्षणका लागि आवेदन दिएका संस्थाहरुको चेकजाँच गरेर परिचयपत्र दिइने छ ।

त्यस्तै आयोगले पर्यवेक्षकहरूलाई वैशाख १४ गते अभिमुखीकरण तालिम दिनुका साथै कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने भन्ने समेत तोकिने पौडेलले जानकारी दिएका छन् ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार ०८:२५ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...