back
CTIZAN AD

स्थानीयतह निर्वाचन : झापामा तीन हजार जनाले गरे मनोनयन दर्ता

वि.सं.२०७९ वैशाख १३ मंगलवार

753 

shares

बनियानी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा करिब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा दुई हजार ९२८ जनाले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

झापाको मेचीनगरमा सबैभन्दा धेरै ३३६ जनाले र सबैभन्दा कम हल्दिबारीमा ११५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भद्रपुरमा २५४, अर्जुनधारामा १९५, बिर्तामोडमा २२३, दमकमा १९४, गौरादहमा १८३, कनकाईमा २०४, शिवसताक्षीमा २४४, झापा (गाउँपालिका) १७५, कचनकवलमा १७७, गौरीगञ्जमा १८८, बाह्रदशीमा १४६, बुद्धशान्तिमा १५४ र कमलमा १४० जनाले मनोनयन दर्ता गरेको कार्यालयले जनाएको छ ।

जसमध्ये नगर प्रमुख÷अध्यक्षमा १३० जना, उपप्रमुख÷उपाध्यक्षमा १११, वडाध्यक्षमा ६८१ जना, महिला सदस्यमा ५०९, दलित महिला सदस्यमा ४१०, खुला सदस्यमा एक हजार ८७ ले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार २०:३० मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...