back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख १७ शनिवार

786 

shares

काठमाडौं । आजको नेपाली बजारमा बिदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (बैशाख १७ गते, अप्रिल ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रिदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ९७ पैसा र विक्रिदर १२९ रुपैयाँ ६० पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउ आज ६० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ १८ पैसा र विक्रिदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि पाउण्डको भाउ ५४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.99 122.59
EUR (European Euro)
1 128.97 129.60
GBP (UK Pound Sterling)
1 153.18 153.94
CHF (Swiss Franc)
1 125.81 126.43
AUD (Australian Dollar)
1 87.36 87.79
CAD (Canadian Dollar)
1 95.73 96.20
SGD (Singapore Dollar)
1 88.43 88.87
JPY (Japanese Yen)
10 9.37 9.41
CNY (Chinese Yuan)
1 18.51 18.60
SAR (Saudi Arabian Riyal)
1 32.52 32.68
QAR (Qatari Riyal)
1 33.44 33.61
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.21 33.38
MYR (Malaysian Ringgit)
1 28.02 28.16
KRW (South Korean Won)
100 9.69 9.74
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 17.33 17.42
HKD (Hong Kong Dollar)
1 15.54 15.62
KWD (Kuwaity Dinar)
1 397.89 399.85
BHD (Bahrain Dinar)
1 323.58 325.17

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख १७ शनिवार ०७:४४ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...