back
CTIZAN AD

इरानको विदेश मन्त्रालयद्वारा कतारका राजदूतको हत्या प्रयासको खबरलाई अस्वीकार

वि.सं.२०७९ वैशाख १७ शनिवार

1.1K 

shares

तेहरान, इरान । इरानको विदेश मन्त्रालयले शुक्रबार कतारका राजदूतको हत्या प्रयास बारे हालैका मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेको छ ।

कतारको विदेश मन्त्रालय र तेहरानस्थित कतारको दूतावासले कथित हत्या प्रयासको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

अन्य खाडी अरब देशहरू जस्तो नभई कतारको इरानसँग निकै मैत्रीपूर्ण सम्बन्ध छ । छिमेकी अरब राष्ट्रहरूले प्रभावकारी रूपमा नाकाबन्दी गर्दा इरानले कतारलाई आर्थिक चुनौतीहरूको सामना गर्न मद्दत गरेपछि विगत पाँच वर्षमा तिनीहरूको सम्बन्ध अझ बलियो भएको हो।

इरानी राष्ट्रपति इब्राहिम राइसीले यसै वर्षको फेब्रअरीमा कतारको भ्रमण गरेका थिए र त्यसलाई बढावा दिने सम्झौतामा हस्ताक्षर गरेका थिए ।एएनआई/ स्पुतनिक

वि.सं.२०७९ वैशाख १७ शनिवार १७:२५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...