back
CTIZAN AD

गठबन्धनबाट बाहिरीने जसपा ललितपुरको निर्णय

वि.सं.२०७९ वैशाख १८ आइतवार

714 

shares

काठमाडौं । आगामी स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र भएको तालमेलमा केही दलले अलोकतान्त्रिक निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ललितपुरले गठबन्धनबाट बाहिरीने निर्णय गरेको छ ।

जसपाका ललितपुरका अध्यक्ष जीवन लामा ‘जिमी’ले एक विज्ञप्ति जारी गर्दै गठबन्धनभित्र चुनावी तालमेल गरेर जाने अनुरुप ललितपुरमा त्यस्तो वातावरण नभएको र ठूला दलले अंहकार र एकलौटी गरेका कारण गठबन्धनबाट बाहिरीने निर्णय गरेको बताएका छन् ।

‘ललितपुर जिल्ला र त्यस अन्तर्गतका गठबन्धनका घटकमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनका अन्य घटकसँग कहिँ कतै कुनै किसीमको तालमेल पहल नगरी अहंकार र अलोकतान्त्रिक तरिकाले एकलौटी निर्णय गरेको र केन्द्रीय गठबन्धनको समेत मर्म, भावना विपरित गएको देखिएको हुँदा अब यो जिल्लाको गठबन्धनभित्र जसपा, ललितपुर निर्वाचन क्षेत्र नं १ समन्वय समिति गोदावरी नपा, बागमती, महाङ्गकाल, कोन्ज्योसोम (गापा) बसिरहनु औचित्य समाप्त भएको हुँदा आजको मितिबाट गठबन्धनमा नहरने निर्णय गरियो ।’ अध्यक्ष लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १५:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...