back
CTIZAN AD

भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का कांग्रेसमा प्रवेश

वि.सं.२०७९ वैशाख २० मंगलवार

747 

shares

काठमाडौं । अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलारका रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा केसी र खड्काद्धय मंगलबार पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरेको कांग्रेसका केन्द्रीय सदस्य राजिवजंग बस्नेतले बताएका छन् ।

अभिनेता भुवन केसी यसअघि स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरको मेयर बन्ने हल्ला गरिएपनि अन्तिम समयमा केसीले सबै दलमा सद्भाव राख्ने तर कुनै पनि दलको सदस्य नरहेको बताएका थिए ।

पछिल्लो समय कलाकारहरु विभिन्न पार्टीमा प्रवेश गर्ने क्रम चलिरहेको छ । यसअघि करिष्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइ्न भने अभिनेत्री रेखा थापा पनि राप्रपाको चुनाव प्रचार–प्रसारमा सक्रिय भएर लागिरहेकी छन् ।

वि.सं.२०७९ वैशाख २० मंगलवार ११:५८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...