back
CTIZAN AD

रिभर फल्स पावरले आईपिओ निष्काशन गर्ने

वि.सं.२०७९ वैशाख २० मंगलवार

855 

shares

काठमाडौं । रिभर फल्स पावरले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि यहि बैशाख २८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि सर्वसाधारणले आवेदन दि सक्ने छन् ।

शेयरका लागि न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने छ । आवेदन जेठ ४ गतेसम्म दिन सकिने छ । शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितका लागि आईपिओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार ११:४३ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...