back
CTIZAN AD

ब्राइट फ्युचरमा फुटसल

वि.सं.२०७९ वैशाख २१ बुधवार

789 

shares

काठमाडौं । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ को आयोजनामा प्रथम ब्राइट फ्युचर एसईई कप फुटसल प्रतियोगिता हुने भएको छ । फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको हो ।

प्रतियोगितामा २५ छात्र टिमको सहभागिता रहने ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्कीले जनाएका छन् । यु–१७ उमेरसूहको प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

विजेता टोलीका खेलाडी र विधागत उत्कृष्टलाई ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ का प्रमुख श्याम महर्जनले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु नैकापस्थित आफ्नै हातामा हुने छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १७:४३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...