back
CTIZAN AD

किरात याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधरणसभा सम्पन्न

वि.सं.२०७९ वैशाख २७ मंगलवार

669 

shares

अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

संस्थापक अध्यक्ष श्याम मेन्यांगबो लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक भेलाले धेरै महत्वपूर्ण काम र निर्णयहरु गरेकोछ ।

उक्त कार्यक्रममा २००४ मा संस्थाको परिकल्पनाकार संस्थापक अध्यक्ष श्याम मेन्यांगबोलाई दोसल्ला ओढ़ाई सम्मान गरिएको थियो भने धेरै भन्दा धेरैले आजीवन सदस्यता लिएका थिए ।

No description available.

उपस्थित संपूर्ण महानुभावहरूको दिएको सल्लाह, सुझाब अनि हौसला र मायाले कार्यसमितिलाई आगामी २०२२–०२३ लाई अझ रोचक, रचनात्मक र सकारात्मक काम गर्न उर्जा मिलेको अध्यक्ष सुमन थाम्सुहाङले बताए । उनले उपस्थित सबैलाई धन्यवाद दिदै बिभिन्न बाध्यताका कारण कार्यक्रममा उपस्थित हुन नसकेकालाई छीट्टै भेटने बाचा गरेका थिए ।

No description available.

 

गत साता डा चैतन्य सुब्बाको स्मृतिमा श्रद्धान्जलिसभा गरेको थियो जÞस्मा विभिन्न ब्यक्तिहरूले सुब्बाको मृत्युले सिगो देशलाई नै क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका थिए । किरात याक्थुङ चुम्लुङ अमेरिका वैदेशिक जातीय संगठनहरु मध्येको एक प्रगतिशील संस्था मानिएको छ ।

 

वि.सं.२०७९ वैशाख २७ मंगलवार १३:०४ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...