back
CTIZAN AD

अन्तिम परिणाम आएका मध्ये ८ पालिकामा माओवादी केन्द्रको जित (सूचीसहित)

वि.सं.२०७९ जेठ १ आइतवार

930 

shares

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ ।

३२ पालिकाको मतगणना सकिँदा नेकपा (एमाले) १३ पालिकासहित अग्रस्थानमा देखिएको छ । त्यस्तै, कांग्रेसले ९, माओवादी केन्द्रले ८ र एकीकृत समाजवादीले २ पालिकाको नेतृत्व जितेका छन् ।

यी हुन् माओवादी केन्द्रले जितेका पालिका

१. अरुणादेवी राई, जन्तेढुंगा, खोटाङ

२. मेजरकुमार राई, लिम्चुङबुङ, उदयपुर

३. धनबहादुर विक, ताराखोला, वाग्लुङ

४. ऋषि केशव बुढा मगर, थवाङ, रोल्पा

५. छविराम सुवेदी, नौमुले, दैलेख

६. नारासिं रोकाया, जगदुल्ला, डोल्पा

७. भक्त सिंह ठेकरे (बोहरा), अपिहिमाल, दार्चुला

८. दलजितसिंह धामी, नौगाड, दार्चुला

वि.सं.२०७९ जेठ १ आइतवार १६:५८ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...