back
CTIZAN AD

पैयुँ गाउँपालिका अध्यक्षमा कांग्रेसका मल्ल र उपाध्यक्षमा एमालेकी राना निर्वाचित

वि.सं.२०७९ जेठ २ सोमवार

1.8K 

shares

फर्सुराम भुर्तेल, पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा नेपाली कांग्रेसका राज मल्ल (तोरण) निर्वाचित भएका छन् । मल्ल ३ हजार ८२४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
मल्लका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ३८० मत प्राप्त गरेका छन् । श्रेष्ठ ४४४ मतले पराजित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा एमालेकी यामकुमारी राना विजयी भएकी छन् । राना ३ हजार ७७७ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी जानकी प्रधानले ३ हजार ३८० मत प्राप्त गरेकी छन् ।

सात वडा रहेको पैयुँमा वडा नं. १ र ७ बाहेक सबै वडामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

वडा न १ः मीन प्रसाद न्यौपाने (गठबन्धन रूख)
वडा न २ः नर भुपाल काफ्ले (सुर्य)
वडा न ३ः चन्द्र बहादुर थापा (सूर्य)
वडा न ४ः टुकलाल न्यौपाने (सूर्य)
वडा न ५ः निर्भीकनारायण भुर्तेल ( सुर्य)
वडा न ६ः गंगा अधिकारी (सूर्य )
वडा न ७ः तोयनाथ शर्मा भुषाल (गठबन्धन रुख)

वि.सं.२०७९ जेठ २ सोमवार २२:०२ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...