back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ जेठ ३ मंगलवार

588 

shares

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१९७ नमुना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका १९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९१६ पुगेको छ ।

त्यसैगरी आज निको भएका ८ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ९२१ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यस्तै हाल १४९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेशनमा रहेका छन् । हाल आइसीयु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ जेठ ३ मंगलवार १८:४४ मा प्रकाशित

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला...

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ  ।  दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व...

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...