back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ जेठ १४ शनिवार

627 

shares

लोकनाथ शर्मा, असम, भारत

१.
सत्य हो राम
तन झुटो हो
भाग्य हो काम ।

२.
छैन पढ़ाई
शुन्य मस्तिष्क
लाग्छ लड़ाइँ ।

३.
कर्म हो धर्म
सानो न ठूलो
नमान्नु शर्म ।

४.
हातमा दाम
पैसानै बोल्छ
बन्दछ काम ।

५.
हेर्नमा सानी
बोली वचन
जीरे खुर्सानी ।

६.
खोलाको पानी
बगे झैँ बग्छ
यो जिन्दगानी ।

७.
मायाको खेला
व्यर्थ दुनियाँ
मान्छेको भेला ।

८.
पैसाका यार
रित्तियो खल्ती
सबै बेकार ।

९.
साहित्य सृष्टि
परम सोच
अमूल्य दृष्टि ।
१०.
एउटै बाटो
नरोजौं हामी
व्यर्थमा फाटो ।

वि.सं.२०७९ जेठ १४ शनिवार ०८:४८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...