back
CTIZAN AD

जहाज दुर्घटनाको पुष्टि गर्दै तारा एयरले भन्यो– दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौ

वि.सं.२०७९ जेठ १६ सोमवार

747 

shares

काठमाडौं । तारा एयरले आइतबारदेखि सम्पर्कविहीन भएको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पुष्टि गरेको छ ।

कम्पनीले १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त रुपमा जहाज फेला परेको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्ति मार्फत् जनाएको छ । आइतबार बिहान १०ः५५ बजे पोखराबाट मुस्ताङका लागि उडेको जहाज मुस्ताङको आकासमा पुगेपछि सम्पर्क बिहीन भएको थियो ।

‘वायुयान अन्तिमपटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानीबाट सम्पर्कमा आएपश्चात सम्पर्क विहीन भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिकुल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्डयन प्रािधकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत् आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा उक्त दुर्घटनास्थल फेला परेको र हाल उद्धारकर्मीहरु घटनास्थमा पुगि उद्धार कार्य जारी रहेको जानकारी गराउँदछौं ।’ सो एयरका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
Image

तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना परेको पुष्टि

वि.सं.२०७९ जेठ १६ सोमवार १०:३३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...