back
CTIZAN AD

इसेवाको ५५ मिनेटको धमाका अफर

वि.सं.२०७९ असार ५ आइतवार

759 

shares

काठमाडौं । इसेवाले “५५ मिनेटको धमाका अफर” सार्वजनिक गरेको छ । कम्पनीले यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासव्याक पाइने बताइएको छ ।

कम्पनीका अनुसार आइतबार बिहान ५ बजेदेखि ५ः५५ सम्म एकाउन्ट लिंक मार्फत कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ । आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन भन्ने उदेश्यले यस योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने छ भने एकाउन्ट भेरिफाइ भएको हुनु पर्ने बताइएको छ ।

इसेवाले एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । हाल इसेवामा ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ असार ५ आइतवार १३:१७ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...