काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्दि गरेपछि त्यसको चौतर्फि आलोचना भइरहेको छ ।
देशका विभिन्न क्षेत्रमा मूल्य वृद्दिको विरोधमा राजनीतिक दलका भातृ संगठन तथा नागरिकहरुले आन्दोलनहरु समेत गरिरहेका छन् ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्येक महिनाको अन्तरमा पेट्रोल, डिजेल लगायतका पदार्थमा गरिएको मूल्य वृद्दि के कति कारणले गरिएको भन्ने प्रश्न गरेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले मूल्य वृद्दि सम्बन्धमा पत्र लेख्दै सात प्रश्न गरेका छन् ।
यस्तो छ पत्र

वि.सं.२०७९ असार ६ सोमवार १५:३५ मा प्रकाशित






























