back
CTIZAN AD

चारु

वि.सं.२०८३ वैशाख २६ शनिवार

1.9K 

shares

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही

छुटेपछि दिल मेरो घायल भएछ
तिम्रो याद गरी मन एकल भएछ

भुल्छु भन्छु झनै तिम्रो आउँछ सम्झना
अश्रु वर्षा नबिर्सिने बादल भएछ

भयौ होला खुसी तिमी छोडेर मलाई
छुट्दा साथ मन मेरो पागल भएछ

नपठाऊ अब कुनै खबर मलाई
लेख्दा पत्र रगतको आहल भएछ

हुन्छ चिनो अनमोल मायाले दिएको
उपहार त्यो रुमाल आँचल भएछ ।

अनुप्रास : अल
शेष अनुप्रास : भएछ
लोक लय : सवाई
अक्षर सङ्ख्या : ४+४+६ = १४

वि.सं.२०८३ वैशाख २६ शनिवार ०७:०५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...