back
CTIZAN AD

एभरेष्ट बैंकले असार ३१ गते बुक क्लोज गर्ने

वि.सं.२०७९ असार २८ मंगलवार

843 

shares

काठमाडौं । एभरेष्ट बैंकले असार ३१ गते बुक क्लोज गर्ने भएको छ । बैंकले अग्राधिकार शेयरको लाभांश वितरणको लागि असार ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

अग्राधिकार शेयरधनीलाई लाभांश वितरणको लागि बुक क्लोजको मिति तय गरेको हाे । बैंकले अग्राधिकार शेयरधनीलाई हरेक वर्ष ७ प्रतिशत नगद लाभांश प्रदान गर्दै आएको छ ।

बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५(छ)मा उल्लेख भए बमोजिम सो शेयरबाट हरेक वषै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकोले सो प्रयोजनको लागि सो अग्राधिकार शेयरको अन्तिम कारोबार यहि असार ३१ गते रहने बैंकले उल्लेख गरेको छ ।

वि.सं.२०७९ असार २८ मंगलवार १५:५२ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...