back
CTIZAN AD

पुस्तक लैजाने क्रम बढ्यो

वि.सं.२०७३ चैत ११ शुक्रवार

768 

shares

११ चैत, पोखरा-  नयाँ शैक्षिक सत्रमा विद्यालयका लागि आवश्यकपर्ने पुस्तक लैजाने क्रम बढेको छ । 

गण्डकी तथा धवलागिरी अञ्चल अन्तर्गतका जिल्लामा पुस्तक वितरण गर्दै आएका जनक शिक्षा सामाग्री केन्द्र, पोखराले विभिन्न जिल्लाका लागि पुस्तक पठाउने कार्यलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी शिवलाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख १ गतेपछि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पछिल्ला दिनमा यस क्षेत्रअन्तर्गतका विभिन्न जिल्लाका लागि पुस्तक लैजाने क्रममा वृद्धि भएको हो ।

चैत मसान्तभित्रमा सबै विद्यालयमा पुस्तक पु¥याउने सोचका साथ कार्यालयबाट काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस क्षेत्रमापर्ने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकोले ती जिल्लामा फागुन महिना सुरु हुनुअगावै पुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७३ चैत ११ शुक्रवार ०६:३८ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...