back
CTIZAN AD

बाख्रापालन गर्न नौ लाख सहयोग

वि.सं.२०७३ चैत ११ शुक्रवार

804 

shares

११ चैत, सिन्धुली। जिल्ला पशुसेवा कार्यालयले रानीचुरी बाख्रा सोत केन्द्रलाई रु नौ लाख आठ हजार सहयोग गरेको छ ।

पशुसेवा कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले रानीचुरी बाख्रासोत केन्द्र समितिका अध्यक्ष रत्नबहादुर थापालाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा साविकको रानीचुरी गाविसका १, २, ३ वडामा व्यावसायिक रुपमा बाख्रापालन गरी किसानलाई आत्मनिर्भर बनाउन सो सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख रामकुमार कार्कीले बताउनुभयो । समूहमा आवद्ध सदस्यले खोर निर्माण, औषधि व्यवस्थापन, उन्नत जातको बोका तथा न्यूनतम १० वटा माउ बाख्रा पाल्नुपर्ने उहाँले बताउनुभयो ।

वि.सं.२०७३ चैत ११ शुक्रवार ०९:१४ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...