back
CTIZAN AD

प्रवासी नेपाली एकता मंच र तमु सोसाइटी अमेरिकाद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७९ साउन ११ बुधवार

678 

shares

अमेरिका । प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसाइटी अमेरिकाको संयुक्त आयोजनामा न्युयोर्कको ज्याक्सन हाइटस्मा रक्तदान कार्यक्रम सम्पन भएको छ ।

जुलाई २३ का दिन सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको बताइएको छ ।

उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा, महासचिव शंकर पन्त सहितका नेताहरुको उपस्थिति रहेको थियो भने संस्थाका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्जित, सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ्गको विशेष सक्रियता थियो ।

No description available.

द गुरुङ (तमु) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको सक्रियता रहेको थियो ।

रक्तदातादेखि आगन्तुकहरुलाइ फलफूल तथा खाना खुवाउने कामले कार्यक्रमको रौनक नै थपेको थियो ।

No description available.

सो कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्टदेखि अन्य थुप्रै विशिष्टहरु रक्तानदेखि कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको पाइएको थियो ।

No description available.

रगत अभावको यस समयमा गर्मिको अलावा पनि रक्तदान कार्यक्रम सफल बनाउन संस्थाका लागि उलेख्य उपलव्धि भएको भन्दै आयोजकहरुलाइ रगत संकलक संस्थाले धन्यवाद दिएको थियो । साथै रक्तदाताहरुलाइ आयोजक सँस्थाका पदाधिकारीहरुले सम्मान पत्र बितरण गरेका थिए ।

No description available.

वि.सं.२०७९ साउन ११ बुधवार १६:२४ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...