back
CTIZAN AD

नेपाली सेनाद्धारा कक्षा ११ मा भर्नाका लागि आवेदन दिन आव्हान

वि.सं.२०७९ साउन १२ बिहीवार

1.2K 

shares

काठमाडौं । नेपाली सेनाले शैक्षिक सत्र २०७९\८० का लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ मा भर्ना हुनका लागि आवेदन दिन आव्हान गरेको छ ।

नेपाली सेनाद्धारा जारी सूचना अनुसार गुणस्तरीय शिक्षा हासिल गर्न इच्छुक सैनिक तथा गैर सैनिकतर्फका योग्य र जेहेन्दार विद्यार्थीहरुबाट सेनाका विभिन्न विद्यालयहरुमा आवेदन फारम आव्हान गरिन्छ ।

आवेदन फारम निर्धारित शुल्क तिरी सम्बन्धीत महाविद्यालयबाट वा वेवसाइट मार्फत् प्राप्त गर्न सकिने पनि सूचनामा जनाइएको छ ।
उक्त सूचना अनुसार भक्तपुर, धरान, पोखरा, सुर्खेत, कैलाली, चितवन, विजेश्वरी काठमाडौं र रिपूमर्दिनी सैनिक महाविद्यालय बासबारीमा आवेदन दिन सकिनेछ ।

No description available.

वि.सं.२०७९ साउन १२ बिहीवार ११:१९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...