back
CTIZAN AD

सिद्धार्थ बैंकको खुद नाफा १२.७८ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन १८ बुधवार

753 

shares

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा १२.७८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब २१ करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १० करोड रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशतले बढेर ७ अर्ब ३ करोड पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप ५.८७ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२.७२ प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब पुगेको छ ।

१२ अर्ब ५२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ३९ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।

सिद्धार्थका ग्राहकले पाउने भए नोभा अस्पतालमा २० प्रतिशत छुट

वि.सं.२०७९ साउन १८ बुधवार १५:५२ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...