back
CTIZAN AD

एनएमबि बैंकको खुद नाफा ३६ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन १९ बिहीवार

702 

shares

काठमाडौं । आर्थिक वर्ष २०७८/७९मा एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा बैंकले २ अर्ब ७१ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको डिपोजिट १२.३७ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.४१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब पुगेको छ । १८ अर्ब ३६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ८४ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ १४ पैसा रहेको छ ।

एनएमबि क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई साउन २६ बाट

वि.सं.२०७९ साउन १९ बिहीवार ११:३२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...