back
CTIZAN AD

कठै उचालिएको संघीयता !

वि.सं.२०७३ चैत १३ आइतवार

864 

shares

shekhar-dhungel
नगरपालिका र गाउ पालिकाको अधिकार पढे पछी हाँसो पो उठ्यो त् ? अमेरिका अस्ट्रलिया बेलायत जापान भारत कहाको संघीयता  हो ? के देशको भौगोलिक रेखाको बिभाजन र नाम बदल्नु मात्र संघीयता  हो र ?

संघीयतामा स्थानीय सरकारको काम कर्तब्य स्थानीय तहमै कार्यन्वयन हुनु हो सिफारिस गर्नु होइन अर्थात् नगर पालिका स्तर मै नागरिकता वितरण, लाइसेन्स वितरण राहदानी वितरण घर जग्गा प्रमाण पत्र, निर्माण अनुमति लगायत सबै प्रकारका कर भुक्तानी वा तिरो देखि सरकारी राहत अनुदान सहयोग ऋण सबै स्थानीय तहमा हुनु पर्छ सिफारिस होइन स्थानीय सरकार को, राज्य सरकार को र केन्द्रीय सरकारको अलग अलग काम र अधिकार प्रत्यायोजन हुनु पर्छ ।

आधुनिक प्रबिधि प्रयोग हुनु राष्ट्रिय परिचय पत्र को कुरो उठेको थियो वा व्यवस्था गर्ने हो भने यो सिफारिसको राणा कालिन प्रवृति परिबर्तन गरेर नागरिकलाई स्थानीय तहमै सेवा सुबिधा अझै नदिने हो भने किन चाहियो त् हौ संघीयता  ? के हो त् स्थानीय सरकार को अधिकार फेरी ?

(फेसबुकबाट साभार)

वि.सं.२०७३ चैत १३ आइतवार ०२:४७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...