back
CTIZAN AD

युएईमा सम्झियो गिरिजालाई

वि.सं.२०७३ चैत १३ आइतवार

774 

shares

shrandajali-programme-in-uae-girija

युएई – नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोईरालाको सातौ स्मृति दिवश युएईमा मनाईएको छ । नेपाली जनसम्पर्क समिति युएईले एक कार्यक्रम गरी कोईरालाको सातौ स्मृति दिवश मनाएको हो ।  कार्यक्रममा पार्टी सभापति देखि  प्रधानमन्त्रि बनेका कोईरालाले देश र जनताको लागि पुर्याएको योगदान बारे स्मरण गरिएको थियो ।

नेपालको लागि  गिरीजाले धेरै कामहरु गर्नु भएको छ नेपाली जन सम्पर्क समिति युएईका कार्यबहाक सभापति  ख्याम राज बस्नेतले भने त्यसैले अहिले पनि नेपाली कांग्रेसमा गिरिजाको खाचो परिरहेको छ । कार्यक्रममा गिरजाको सम्झनामा मौन धारणा गरी फोटोमा माल्याणपर्ण  गरिएको थियो। कार्यक्रममा युएईका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७३ चैत १३ आइतवार ०३:१३ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...