back
CTIZAN AD

कांग्रेसमा प्रवेश गरे अभिनेता अनुपविक्रम शाही

वि.सं.२०७९ साउन २७ शुक्रवार

855 

shares

काठमाडौं । अभिनेता अनुपबिक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शाहीलाई शुक्रबार गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले पार्टीमा स्वागत गरेका हुन् ।

गृहमन्त्री खाँड निवास पुल्चोकमा आयोजित कार्यक्रममा काग्रेसका सहमहामन्त्री तथा तरूण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्व अध्यक्षद्वय उदय समशेर जबरा, जीतजंग बस्नेतसँगै अध्यक्ष विद्धान गुरुङ लगायतको उपस्थितिमा अनुपले टिका खादासँगै पार्टी प्रवेश गरेका छन् ।

‘म पहिलेदेखि नै लोकतन्त्रप्रति आस्थावान हुँ, तर राजनीतिक रूपमा दलगत सदस्यता लिएको थिइनँ, अनुपले भने, देश अफ्ठ्यारोमा पर्दा यसको रक्षामा लाग्दै लड्दै आएको पार्टी नै देश र जनताको पहिलो रोजाइ हुन्छ त्यसैको निरन्तरता मेरो कांग्रेस प्रवेश हो ।’ पार्टी प्रवेश गरेपछि शाहीले भने ।

अभिनेता शाहले सौर्य, हँसिया, ठमेल डटकम,हाउ फन्नी, द्रब्य, वीर विक्रम लगायतका दुईदर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।

वि.सं.२०७९ साउन २७ शुक्रवार ११:४८ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...