back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ साउन २८ शनिवार

1K 

shares

शिवजी मण्डेल विन्दास,बझाङ

दुनियाँले गरोस् तिमीलाई सलाम यहीँ त चाहन्छु ।
सबैभन्दा अघि पुकारनु तिम्रो नाम यहीँ त चाहन्छु ।

तिमीसँग त्यस्तो के रहेछ कुन्नि,नजिकै सरौ भयो ,
सपनामा पनि तिमी सीता म राम यहीँ त चाहन्छु ।

जनताको निम्ति प्रतिनिधित्व गर्ने नेता ज्युले पनि ,
भ्रष्टाचार होइन गरुन् असल काम यहीँ त चाहन्छु ।

दुई चार डलरको आशामा ठुलेहरूले जेजे गरेपनि ,
हुँदै नहोस् देशमा विदेशीको गोदाम यहीँ त चाहन्छु ।

हाम्रो प्रेम सम्बन्ध यस्तो बनोस् दुनियाँ चकित होस् ,
तिमी चिट्ठी भएन म हुनुपरोस् खाम यहीँ त चाहन्छु ।

वि.सं.२०७९ साउन २८ शनिवार ०९:१४ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...