back
CTIZAN AD

राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

वि.सं.२०७३ चैत १३ आइतवार

891 

shares

१३ चैत, काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा लक्ष्मीप्रसाद मैनालीलाई सम्मान गर्नुभएको हो ।

वि.सं.२०७३ चैत १३ आइतवार ०४:१३ मा प्रकाशित

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...