back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन १६ शनिवार

432 

shares

कपिल किशोर घिमिरे, दाङ

मेरी पियारी नजिक आइन् निकै सुस्तरी
मेरो इसारा बुझी खुद मस्किँदैछिन् परी

आशा भरोसा सधैँ तिम्रै छ प्यारी भनेँ
उनले अँगालो कसिन् आफैँ अझै बेस्सरी

पर्दा बिरामी उनी सेवा गरेँ प्रेमले
बन्दै खुसी प्रेयसी झन्डै बनिन् निर्झरी

मेरा हृदयमा प्रिया बस्छिन् सधैँ प्रेमले
हरदम खुसी बन्दछिन् मेरी परी सुन्दरी

जे छन् सबै बाँड्दछिन् दानी उनी छन् निकै
फलफूल जो स्वादिला छन् शुद्ध नानाथरी

बहर : वसित
वजन : २२१२ – २१२ – २२१२ – २१२
अर्कान : मुस्तफइलुन् फाइलुन् मुस्तफइलुन् फाइलुन्
काफिया : अरि
रदिफ : ०
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८३ साउन १६ शनिवार ०७:५२ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...