back
CTIZAN AD

यसरी जम्दैछन टंक बुढाथोकी साङ्गितिक क्षेत्रमा

वि.सं.२०७३ चैत १३ आइतवार

1.3K 

shares

tank2काठमाडौं । एक पछि अर्को हिट गीत दिँदै आएका र छोटो सयममै नेपाली चलचित्र सङ्गीतमा जमेमा टंक को “तिम्ले बाटो फेरेउ अरे” पछि अर्को आधुनिक गीत “अरु को हि रोजेउ कि” बजारमा ल्याएका छन् ।

सङ्गीत लाई नै पेशा बनाएर लागिपरेका केही सङ्गीतकर्मी हरुको नाममा आउने एउटा नाम हो टंक बुढाथोकी । अफिसियल्ली काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंक का प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर ‘किन गाह्रो गाह्रो हुन्छ’ हिम्मवाली ‘काली तिम्रो नजरैले’हवलदार सुन्तली ‘घण्टी बज्यो’ आबेग ‘सोल्टी ले हासेको’ टिचर ‘मोबाईलको क्यामरा’ लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराएका टंक को पछिल्लो समय ‘तिम्ले बाटो फेरेउ अरे’ सङ्गीत युटुब मा भाइरल भयो ।

काठमाडौ पुतलीसडकमा आफ्नै स्टुडियो स्टुडियो नाइन मा आफ्ना गीतमा आफै अरेन्जमेन्ट देखि मिक्सिङ सम्मगर्ने टंकको येतिबेला नेपाली सङ्गीत जगतमा राम्रै चर्चा छ । ‘थोरै काम तर राम्रो काम’ को सिधान्तमा आफुलाइ अगाडि बढाइ रहदा आफुले छोटो समयमा पाएको माया बचाइरहन एकदम मेहनत गरिरहेको बताउँछन टंक ।

आफ्नो एल्बम ू ए कान्छी रेू का गीत हरु का भिडियो रिलिज गर्ने क्रममा ूअरु कोहि रोजेउ कि ू नाम को भिडियो बजारमा ल्याएका टंकको यो गीत ले नि दर्सक श्रोताको मनजित्ने पक्का छ ।
साजन जि को राम्रो शब्द छनोट साथै टंक बुढाथोकी उत्कृष्ट स्वर सङ्गीत मा प्रकाश धिताल को राम्रो भिडियो निर्माणले गीतलाइ ज्यान थपेको छ ।
चिरन, कृश्टिना, रोजिना, विवेक लगायत का कलाकर हरुको अभिनय रहेको भिडियोलाइ उत्सव दाहालले खिचेका हुन भने यसमा बिकास धमलाको इडिटिङ्ग रहेको छ ।

वि.सं.२०७३ चैत १३ आइतवार ०५:१९ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...