back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ भदौ ५ आइतवार

843 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ ५ गते, अगस्त २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३५ पैसा र विक्रिदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ १३ पैसा र विक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैया ९४ पैसा र विक्रिदर १५१ रुपैयाँ ६५ रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.35 127.95
EUR (European Euro)
1 128.13 128.73
GBP (UK Pound Sterling)
1 150.94 151.65
CHF (Swiss Franc)
1 133.13 133.76
AUD (Australian Dollar)
1 87.82 88.23
CAD (Canadian Dollar)
1 98.08 98.54
SGD (Singapore Dollar)
1 91.68 92.11
JPY (Japanese Yen)
10 9.32 9.37
CNY (Chinese Yuan)
1 18.70 18.79
SAR (Saudi Arabian Riyal)
1 33.91 34.07
QAR (Qatari Riyal)
1 34.82 34.98
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 34.67 34.83
MYR (Malaysian Ringgit)
1 28.45 28.58
KRW (South Korean Won)
100 9.58 9.63
SEK (Swedish Kroner)
1 12.07 12.12
DKK (Danish Kroner)
1 17.23 17.31
HKD (Hong Kong Dollar)
1 16.23 16.31
KWD (Kuwaity Dinar)
1 414.23 416.18
BHD (Bahrain Dinar)
1 337.80 339.39

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ भदौ ५ आइतवार ०८:०१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...