back
CTIZAN AD

ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक, ११ प्रतिशत ब्याज पाईने

वि.सं.२०७९ भदौ ९ बिहीवार

1K 

shares

काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले भदौ १७ गतेदेखि अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

जस मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणका लागि छुट्याईएको मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।

ऋणपत्रका लागि छिटोमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म आवेदन नपरेमा ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले भदौ १ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै असार ३१ गते बोर्डमा आवेदन दिएको थियो ।

कुमारी बैंकको खाताबाट निशुल्क आईपिओ भर्न पाइने

वि.सं.२०७९ भदौ ९ बिहीवार १२:१५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...