back
CTIZAN AD

गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत उम्मेदवार, यी हुन् सिफारिसमा परेका समानुपातिक उम्मेदवार

वि.सं.२०७९ भदौ १८ शनिवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।

आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि थापालाई शुक्रबार बसेको क्षेत्रिय कार्यसमितिको बैठकले सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको हो ।

त्यसैगरी सोहि बैठकले समानुपातिकमा राजु श्रेष्ठ , कर्मा छिरिङ, ध्रुव थापा, सीता दाहाल, रोहित पौडेल, राजाराम कपाली, पुरुषोत्तम दाहालको नाम सिफारिस गरेको छ ।

२०७४ को निर्वाचनमा क्षेत्र नंम्बर ४ बाट निर्वाचित भएर स्वास्थ्यमन्त्री समेत बनिसकेका थापाको नाम यसअघि कास्कीबाट पनि सिफारिसमा परेको थियो । तर, थापाले आफुले काठमाडौं ४ बाटै निर्वाचन लड्ने तयारी गरिरहेको बताएका थिए ।

वि.सं.२०७९ भदौ १८ शनिवार ०९:३९ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...