back
CTIZAN AD

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा चित्र गुरुङ निर्वाचित

वि.सं.२०७९ भदौ १८ शनिवार

981 

shares

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको ८ औ अधिबेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले चित्र गुरुङको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
यस्तो छ नयाँ कार्यसमिति :
१)अध्यक्ष -चित्र गुरुङ
२) प्रथम उपाध्यक्ष – श्रीजङ गुरुङ
३) उपाध्यक्ष – डमर गुरुङ
४) सचिव – कंचन गुरुङ
५) सहसचिब – भेष बहादुर गुरुङ
६) कोषाध्यक्ष –  श्याम बहादुर गुरुङ
७) सहकोषाध्यक्ष – ओम गुरुङ
८) सदस्य – हिरा देबि गुरुङ
९) सदस्य – मनलाल गुरुङ
१०) सदस्य -लक्ष्मी गुरुङ
११) सदस्य – किरण गुरुङ
१२) सदस्य – लोक बहादुर गुरुङ
१३) सदस्य -आरती गुरुङ
१४) सदस्य -धन कुमारी गुरुङ

वि.सं.२०७९ भदौ १८ शनिवार १२:४३ मा प्रकाशित

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा...

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

बैंकिङ कसूर मुद्दामा संलग्न चार जना पक्राउ

बैंकिङ कसूर मुद्दामा संलग्न चार जना पक्राउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसूर तथा...

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी ः थप ५६ जनाले पाए रकम

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी ः थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...