काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानालाई विभूषित गरेको छ ।
सरकारले उनीहरुलाई प्रबल जनसेवाश्री पदकले विभूषित गरेको हो ।
वि.सं.२०७९ असोज ३ सोमवार १२:५७ मा प्रकाशित




























