back
CTIZAN AD

गजल

वि.सं.२०७९ असोज ८ शनिवार

945 

shares

पौडेल विमुन्स, पोखरा

यो बगर साथमा रम्नु के प्रेमले
द्वेष छन् आँतमा रम्नु के प्रेमले

चल्छ खुकुरी जहाँ चैन हत्या गरी
मिल्छ गन मागमा रम्नु के प्रेमले

होस उड्ने भयो देखिँदा रूप त्यो
दाग छन् लाजमा रम्नु के प्रेमले

आज मेरी भनी मस्किने मन गर्यौ
डर छ सञ्जालमा रम्नु के प्रेमले

भित्रभित्रै कुरा छिप्पियो कि कसो
छोड सब सारमा रम्नु के प्रेमले

बहर : मुतदारिक मुसम्मन सालिम

वि.सं.२०७९ असोज ८ शनिवार ०६:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...