back
CTIZAN AD

गीत

वि.सं.२०७९ असोज ८ शनिवार

921 

shares

जीविका अश्रु, गान्तोक, सिक्किम

आफ्नोलाई पराइ सम्झिनुनै गल्ती भो
पराइलाई आफ्नो सम्झिनुनै गल्ती भो

भोगेपछि अन्याय र अत्याचार उनको
सोझोपनि कति बन्नु सधैं हामी नुनको
आँखै चिम्ली मैले बिश्वासगर्नु गल्ती भो
पराइलाई आफ्नो सम्झिनुनै गल्ती भो ।

उस्तै रुप उस्तै गुण रगतपनि उस्तै लाग्थ्यो
भावना आनिबानी व्यथापनि उस्तै लाग्थ्यो
यी आँखाले उस्तै देख्नु मेरो गल्ती भो
पराइलाई आफ्नो सम्झिनुनै गल्ती भो ।

वि.सं.२०७९ असोज ८ शनिवार ०६:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...