गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल
मेरो यो मनमा खुसिले बास गरेपछि
सुन्दरी देखिन्छौ दुलहीको पहिरनमा सजिएपछि
यो संसारमा म तिम्रो लागि बाच्न पाउँ
तिम्रै लागि धेरै कुरा मैले गर्न पाउँ
जिन्दगिका सारा कहानी तिमीसँगै भनु मैले
तिमिलाई नै आफ्नो दिलमा सजाउन सकु अहिले
तिमिलाई सम्झदैछु मैले यो समयमा
जाडो भयो मलाई आगो बालि तापे यहाँ
बिउझेर एकपल्ट हेरे मैले तिमिलाई
मनका कुरा सबै भने मैले अहिलेलाई
वि.सं.२०७९ असोज ८ शनिवार ०६:४३ मा प्रकाशित






























