back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ असोज २९ शनिवार

1K 

shares

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा


कर्म गर्न सारो हुन्छ
भन्न सजिलो छ आफूलाई नपर्दा
परेपछि गाह्रो हुन्छ


सबैको गति एकै हुदैन
आ–आफ्नो सोच हुन्छ, बिचार आफ्नै
त्यसैले मति एकै हुदैन


कहिले उतार चढाव हुने
जिन्दगी एकै नासको कहाँ हुन्छ र
कहिले अत्यन्तै तनाव हुने


जिउन जाने फूल हो जिन्दगी
समभाव छैन भने, विश्वास रहेन भने
धिक्कार अनि भूल हो जिन्दगी


संघर्षरत रहनु पर्छ
सुख दुःख जिन्दगीका साथी हुन्
हरेक कुरा सहनु पर्छ

वि.सं.२०७९ असोज २९ शनिवार ०८:४० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...