back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार

831 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (कात्तिक ४ गते, अक्टोबर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ४२ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १२९ रुपैयाँ ५७ पैसा र विक्रिदर १३० रुपैयाँ १६ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ०८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १४८ रुपैया १९ पैसा र विक्रिदर १४८ रुपैयाँ ८७ रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.12 132.72
EUR (European Euro)
1 129.57 130.16
GBP (UK Pound Sterling)
1 148.19 148.87
CHF (Swiss Franc)
1 131.67 132.27
AUD (Australian Dollar)
1 83.32 83.70
CAD (Canadian Dollar)
1 96.31 96.75
SGD (Singapore Dollar)
1 92.86 93.28
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 35.15 35.31
QAR (Qatari Riyal)
1 36.29 36.45
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 35.97 36.13
MYR (Malaysian Ringgit)
1 27.94 28.07
KRW (South Korean Won)
100 9.25 9.29
SEK (Swedish Kroner)
1 11.80 11.86
DKK (Danish Kroner)
1 17.42 17.50
HKD (Hong Kong Dollar)
1 16.83 16.91
KWD (Kuwaity Dinar)
1 425.36 427.29
BHD (Bahrain Dinar)
1 350.45 352.04

डलरको भाउमा निरन्तर वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०७:५९ मा प्रकाशित

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, श्रावण १ देखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, श्रावण १ देखि पदभार ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४को अवसरमा गरिमा विकास बैंक...