back
CTIZAN AD

हिमालयको नयाँ एयरबस

वि.सं.२०७३ चैत १८ शुक्रवार

732 

shares

१८ चैत, काठमाडौँ। नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सेवा विस्तारका क्रममा आजदेखि तेस्रो नयाँ विमान ‘ए’ ३२० थपेको छ ।

व्यावसायिक उडान थालेको पहिलो वर्षमा नै उक्त कम्पनीले एकसय ५८ सिट क्षमताको उक्त विमान जर्मनीको ह्याम्बर्गबाट ल्याएको हो ।

हिमालय एयरलायन्सले आज एक विज्ञप्ति निकालेर मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन यसै महिनादेखि दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, बैङ्कक, बेइजिङमा उडान गर्ने जनाएको छ । सो एअरलाइन्सले हाल कतारको दोहा, मलेसियाको क्वालालम्पुर र म्यान्माको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ ।

वि.सं.२०७३ चैत १८ शुक्रवार १२:०७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...