back
CTIZAN AD

आख्यानकार ढकाललाई हृदयचन्द्रसिंह सम्मान

वि.सं.२०७३ चैत २० आइतवार

831 

shares

२० चैत, काठमाडौँ । साहित्य सदन नपालले यस वर्षको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ आख्यानकार नारायण ढकाललाई प्रदान गरेको छ ।

वरिष्ठ प्रगतिवादी समालोचक निनु चापागाईंले सो सम्मान शनिबार यहाँ आयोजित कार्यक्रममा ढकाललाई प्रदान गर्नुभएको हो । सम्मानित स्रष्टा ढकालले हृदयचन्द्रसिंहकै पाठशालाको माक्र्सवादी वैचारिकताअनुसार सामाजिक रूपान्तरण अभियान र साहित्यिक आन्दोलनमा आफू क्रियाशील रहेको बताउनुभयो ।

सांसद रामेश्वर फुयाँलले विपन्न वर्गका भोगाइलाई रूपान्तरणको कसीमा घोटेर साहित्य सिर्जना गर्ने कुशल शिल्पी ढकाल सम्मानित हुनु सुखद भएको बताउनुभयो ।

वि.सं.२०७३ चैत २० आइतवार ०३:१८ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...