back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ मंसिर २२ बिहीवार

900 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (मंसिर २२ गते, डिसेम्बर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । बुधबारको तुलनामा आज डरको भाउ २३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र विक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैया ८७ पैसा र विक्रिदर १६० रुपैयाँ ६० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ७५ पैसाले घटेको छ ।

कति छ त अन्य मुद्राको विनिमय दर ?

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.66 132.26
EUR (European Euro)
1 138.02 138.65
GBP (UK Pound Sterling)
1 159.87 160.60
CHF (Swiss Franc)
1 139.90 140.54
AUD (Australian Dollar)
1 87.95 88.35
CAD (Canadian Dollar)
1 96.17 96.60
SGD (Singapore Dollar)
1 96.84 97.29
JPY (Japanese Yen)
10 9.58 9.62
CNY (Chinese Yuan)
1 18.86 18.94
SAR (Saudi Arabian Riyal)
1 35.01 35.17
QAR (Qatari Riyal)
1 36.03 36.20
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 35.85 36.01
MYR (Malaysian Ringgit)
1 29.94 30.08
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 18.56 18.64
HKD (Hong Kong Dollar)
1 16.90 16.97
KWD (Kuwaity Dinar)
1 428.85 430.80
BHD (Bahrain Dinar)
1 349.25 350.84

 

वि.सं.२०७९ मंसिर २२ बिहीवार ०८:५५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...