back
CTIZAN AD

निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटारमा, जुट्ला त सहमति?

वि.सं.२०७९ पुस १० आइतवार

1.3K 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसका नेता तथा कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्णायक छलफल गर्न भन्दै प्रचण्ड बालुवाटार पुगेका हुन् । छलफलमा प्रचण्ड र देउवा एक्ला एक्लै बस्ने बताईएको छ ।

शनिबार गठबन्धन दलहरुबिच नयाँ सरकार गठनका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले क्रमशः २, २, र १ वर्ष सरकारको नेतृत्व गर्ने गरि सहमती भएको थियो ।

नयाँ सरकार निर्माणको लागि राष्ट्रपतीले आइतबार पाँच बजेसम्मको समय दिएकिछन् । आइतबार पाँचबजेसम्म नयाँ सरकार गठनको लागि गठबन्धन दलहरुबीच सहमती नभए गठबन्धन नै धरापमा पर्ने देखिन्छ । गठबन्धन जोगाउने हो भने आइतबार दिनभरिमा सहमती गरेर राष्ट्रपती समक्ष दावी पेस गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिदैँ, गठबन्धनमा जुटला त सहमति ?

वि.सं.२०७९ पुस १० आइतवार ११:१८ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...