back
CTIZAN AD

निर्वाचन नभए देशमा अस्थिरता र अनिश्चितता उत्पन्न हुने : पूर्व अध्यक्ष रेग्मी

वि.सं.२०७३ चैत २३ बुधवार

936 

shares

२३ चैत,पोखरा  । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालको छैठौं वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सो अवधिमा निर्वाचन नभए देशमा अस्थिरता र अनिश्चितता उत्पन्न हुने धारणा राख्नुभयो ।

आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा डो¥याउने विश्वास व्यक्त गर्दै उहाँले दोस्रो संविधान सभाका बेलाभैm सञ्चारमाध्यमले सही ढङ्गले सूचना र समाचार सम्प्रेषण गरी सरकारको लक्ष्य पूरा गर्नेतर्पm ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य, नागरिक समाजका अगुवा रामबहादुर पौडेल र सङ्घका जिल्ला अध्यक्ष कृष्ण थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा १४ जिल्लाका प्रतिनिधि सहभागी छन् । रासस

वि.सं.२०७३ चैत २३ बुधवार १५:११ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...