back
CTIZAN AD

नाइजेरियामा नेपालीहरुद्वारा रक्तदान

वि.सं.२०७९ माघ ९ सोमवार

699 

shares

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ नाइजेरिया, नेपाली रक्तदाता सङ्घ नाइजेरिया, केरला समाज नाइजेरिया र रोटरी क्लब अब लेगोस पामग्रुपको संयुक्त आयोजनामा लेगोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, खुश्बु अर्याल, बिदुर घिमिरे, राजु धिताल, बिशाल रानाभाट, रमेश गुप्ता, सुरज गिरी, शंकर वर्मा, प्रशान्त चन्द लगायत ५९ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रमको प्राविधिक संयोजन लेगोस राज्य सरकारको रक्त संचार केन्द्रले गरेको थियो ।

रक्तदाताहरुलाई गैरआवासीय नेपाली सङ्घका पूर्वकोषाध्यक्ष हिक्मत थापा लगायत अतिथिहरुले प्रमाणपत्र बितरण गरेका थिए । सङ्घको सहभागिताको लेगोसमा सम्पन्न यो छैठो रक्तदान कार्यक्रम हो ।

वि.सं.२०७९ माघ ९ सोमवार १७:१७ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...