back
CTIZAN AD

आजको मौसम विवरण, यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

वि.सं.२०७९ माघ १५ आइतवार

627 

shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ र अधिकतम तापक्रम २१.६ मापन गरिएको छ । साथै आज जुम्लाको न्यूनतम तापक्रम ३.५ र अधिकतम तापक्रम १७.१ मापन गरिएको छ ।

Observations2023-01-28 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura 21.9 7.9 0.0
Dipayal 25.8 7.2 0.0
Dhangadi 20.2 12.5 0.0
Birendranagar 25.1 6.6 0.0
Nepalgunj 21.2 13.5 0.0
Jumla 17.1 -3.5 0.0
Ghorahi 23.5 7.0 0.0
Pokhara 24.9 9.4 0.0
Bhairahawa 19.7 14.4 0.0
Simara 21.0 12.1 0.0
Kathmandu 21.6 4.5 0.0
Okhaldhunga 17.7 8.0 0.0
Taplejung 16.6 5.3 0.0
Dhankuta 21.5 8.0 0.0
Biratnagar 25.3 5.3 0.0
Jomsom 18.0 -7.1 0.0*
Dharan 23.4 12.5 0.0*
Lumle 18.5 7.0 0.0*
Janakpur 23.4 12.0 0.0*
Jiri 20.2 -0.5 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT

 

वि.सं.२०७९ माघ १५ आइतवार ०८:३५ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...