back
CTIZAN AD

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दैै सर्वोच्चमा निवेदन

वि.सं.२०७९ माघ १७ मंगलवार

906 

shares

काठमाडौं । केहीदिन अघिमात्र धरौटीमा छुटेका सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

उच्च अदालत पाटनले लामिछानेलाई गत पुस २८ गते २० लाख धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

उक्त निवेदनमा पाटन उच्च अदालतको आदेश वदर गर्न तथा लामिछानेलाई थुनामै राखेर बलात्कार मुद्दा अगाडि बढाउनुपर्ने माग गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताएका छन् ।

काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेदनमा पाटन उच्च अदालतले लामिछानेलाई विभिन्न शर्तसहित पुस २८ गते २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

वि.सं.२०७९ माघ १७ मंगलवार १७:४५ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...