back
CTIZAN AD

आफ्ना ६ कम्पनीलाई निर्यात नियन्त्रण सूचीमा राख्ने अमेरिकी कार्यको चीनद्वारा कडा विरोध

वि.सं.२०७९ फागुन ३ बुधवार

726 

shares

बेइजिङ ।  चीनले सैन्य हवाई जहाजजस्ता चीनको एयरोस्पेस कार्यक्रमलाई समर्थन गर्ने तथाकथित आधारमा छवटा चिनियाँ कम्पनीहरूलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा राख्ने अमेरिकी कदमको कडा विरोध गरेको छ ।

वाणिज्य मन्त्रालयका प्रवक्ताको लामो समयदेखि संयुक्त राज्य अमेरिकाले अन्य देशका कम्पनीहरूलाई दमन गर्न र नियमित आर्थिक र व्यापार आदानप्रदानमा बाधा पु¥याउन निर्यात नियन्त्रण उपायहरूको दुरूपयोग गर्दै आएको दाबी छ ।

यी कदमहरूले प्रभावित कम्पनीहरूको वैध अधिकार र हितमा गम्भीर आघात पु¥याएको छ । यस किसिमका गतिविधिले विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा र स्थिरतालाई कमजोर पारेको छ । मन्दीग्रस्त विश्व अर्थतन्त्रमा देखिएको समस्यालाई सुल्झ्याउन पनि यस कदमले बाधा पु¥याएको प्रवक्ताको दाबी छ ।

साथै चीनले अमेरिकी पक्षलाई चिनियाँ फर्महरूको आधारहीन दमन रोक्न आग्रह गरेको छ । प्रवक्ताले देशले आफ्ना फर्महरूको वैध अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चाल्ने पनि बताएका छन् । रासस/सिन्ह्वा

वि.सं.२०७९ फागुन ३ बुधवार ०८:१४ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...